हाम्रो बारेमा

आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रविधिको प्रचार-प्रसार गरि परम्परागत कृषिमा आधारित प्रणालीमा सुधार ल्याई निर्वाहमूखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गरी कृषकको जीवनस्तरमा सुधार ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई आत्मसात गरी जिल्लाकाे पशु पन्छी तथा मत्स्य विकासले मूलुकको आर्थिक विकासमा पनि टेवा पु-याओस् भन्ने अभिप्रायले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीको स्थापना भएको हो । 


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम बारे अत्यन्तै जरुरी सूचना। 2082-03-04

Continuous
नतिजा प्रकाशनको सूचना 2082-02-30

Continuous
निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम बारे जरुरी सूचना। 2082-02-29

Continuous
कोटेशन पेश गर्ने बारे सूचना 2082-02-08

Closed !!!

प्रकाशनहरु

स्वतः प्रकाशन सूचना दोस्रो त्रैमासिक 081/082
कृषक सम्मान कार्यक्रम संचालन मापदण्ड-२०८१
कृषि तथा पशुपन्छी विकास कार्यक्रम संचालन कार्यविधि -२080
कृषि तथा पशुपन्छी विकास कार्यक्रम संचालन कार्यविधि -२०७९
कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन तथा लक्षित समुदाय क्षमता अभिवद्धि कार्यविधि 2078
उत्पादन प्रवर्द्धनमा आधारित कृषक सहयोग कार्यक्रम संचालन कार्यविधि, २०७६