हाम्रो बारेमा

आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रविधिको प्रचार-प्रसार गरि परम्परागत कृषिमा आधारित प्रणालीमा सुधार ल्याई निर्वाहमूखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गरी कृषकको जीवनस्तरमा सुधार ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई आत्मसात गरी जिल्लाकाे पशु पन्छी तथा मत्स्य विकासले मूलुकको आर्थिक विकासमा पनि टेवा पु-याओस् भन्ने अभिप्रायले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीको स्थापना भएको हो । 


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
ब्लक कार्यक्रम संचालनका लागि प्रस्ताव आव्हान सूचना 2078-08-22

2078-09-13
प्रस्ताव आव्हानको सूचना 2077-06-28

Closed !!!
ब्लोक कार्यक्रम संचालनका लागि प्रस्ताव आव्हानका लागि सूचना (पहिलो पटक) 2077-06-30

Closed !!!
प्रस्ताव आव्हानको सूचना 2077-07-20

Closed !!!

प्रकाशनहरु

बार्षिक पुस्तिका आ व २०७६/७७ || पशु पन्छी तथा मत्स्य बिकास निर्देशनालय
स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन कार्यविधि, २०७५
भूमिहीन किसानका लागि करार खेतीमा अनुदान उपलब्ध गराउने सम्बन्धि कार्यविधि, २०७५
उत्कृष्ट कृषकलाई सम्मान पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५
माछामारी जीविकोपार्जन गर्ने समुदायको क्षमता अभिवृद्धि गरी प्रादेशिक नदी प्रणालीमा जलीय जीव संरक्षणमा टेवा पुर्याउने कार्यक्रम कार्यान्वयन कार्याविधि, २०७५
मागमा आधारित अनुदान कार्यक्रम कार्यविधि, २०७५
बार्षिक पुस्तिका आ व २०७६/७७ || पशु पन्छी तथा मत्स्य बिकास निर्देशनालय
कृषि तथा पशुपन्छी डायरी - २०७७
स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन कार्यविधि, २०७५
भूमिहीन किसानका लागि करार खेतीमा अनुदान उपलब्ध गराउने सम्बन्धि कार्यविधि, २०७५
उत्कृष्ट कृषकलाई सम्मान पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५
माछामारी जीविकोपार्जन गर्ने समुदायको क्षमता अभिवृद्धि गरी प्रादेशिक नदी प्रणालीमा जलीय जीव संरक्षणमा टेवा पुर्याउने कार्यक्रम कार्यान्वयन कार्याविधि, २०७५
मागमा आधारित अनुदान कार्यक्रम कार्यविधि, २०७५
भावि किसानका लागि सहयोगी कार्यक्रम सञ्चालन कार्यविधि, २०७५